सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा एक जना मृत अवस्थामा फेला

२०८१ कार्तिक १०, ०५:४६ खबर संवाददाता

धनगढीः कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–१२ ओलानीस्थित कोल्मोडाको छोट्यास कुलोमा गोदावरी–१२ ओलानी आदर्श बस्ती कृष्ण मन्दिर नजिक बस्ने ४५ वर्षीय करन विक शनिवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस