सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनक शिक्षाले लालपूर्जा र भिसा स्टिकर पनि छाप्ने

२०८१ कार्तिक ९, ०६:४३ खबर संवाददाता

काठमाडौँः जनक शिक्षा सामग्री केन्द्रमा अब हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइ हुने भएको छ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइका लागि स्वीकृति दिएको छ।

कमेन्ट लोड गर्नुस