सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोेटरसाइकल पल्टिदा एक जना घाइते

२०८१ कार्तिक ५, ०५:५२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल पल्टिदा एक जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–१५ मा से ३ प २८२४ नम्बरको मोटरसाइकल पल्टिदा ४४ वर्षीय एक पुरुष घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेको कैलाली अस्पताल धनगढीमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस