सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ढोलक किन्न बजाएर हेर्दै ग्राहक

तस्बिरःरासस
तस्बिरःरासस
२०८१ कार्तिक ३, ०९:२३

कञ्चनपुरः कञ्चनपुरको झलारी बजारमा ढोलक किन्नका लागि बजाएर ग्राहकले हेर्ने गरेका छन्। दुर्गा भवानीको भजनकीर्तन गर्ने कार्यमा धार्मिकजनहरु ढोलकको माग गर्ने गर्दछन्।

कमेन्ट लोड गर्नुस