सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर विमानस्थलको दुबै तर्फको बाटो बन्द गराउन मन्त्रालयको पत्राचार

२०८१ कार्तिक २, ०१:४५ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुर विमानस्थलको दुबैतर्फको बाटो बन्द गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले नगरपालिकालाई पत्राचार गरेको छ।

टीकापुर विमानस्थल सञ्चालन गर्न पूर्ण रुपमा तयार रहेको उल्लेख गर्दै मन्त्रालयले सो विमानस्थल सञ्चालन गर्न स्थानीय तहबाट दुबैतर्फको बाटो बन्द गर्न टीकापुर नगरपालिकालाई पत्राचार गरेको हो। मन्त्रालयले दुबैतर्फको बाटो बन्द गरी विमानस्थल क्षेत्रको उचित सरसफाई गर्ने व्यवस्था मिलाइदिन निर्देशानुसार अनुरोध छ। मन्त्रालयले टीकापुर नगरपालकालाई पठाएको पत्रमा उल्लेख छ।

May be an image of text

कमेन्ट लोड गर्नुस