सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ

२०८१ कार्तिक २, ०७:४३ खबर संवाददाता

कैलालीः कैलालीको धनगढीबाट सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ परेका छन्।

सवारी ज्यान मुद्दामा २ बर्ष ११ महीना १६ दिन कैद सजाय र ३२ हजार जरिवाना तोकिएका तर फरार रहेका भजनी नगरपालिका–५ क्रमदेबका ३१ वर्षीय रुकेश डगौरालाइ बिहिबार प्रहरीले नियन्त्रणमा लिएको हो। डगौरालाइ इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले उनको घरबाटै पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस