धनगढीको कपडा बैंकलाई ३५ थान कपडा सहयोग
२०८१ असोज ३०, ०२:०१
धनगढीः धनगढीको कपडा बैंकलाई ३५ थान कपडा सहयोग गरिएको छ।
धनगढी १ एल.एन चोकका ठक्कर बमले धनगढी शिवपुरी धाममा रहेको कपडा बैंकलाई ३५ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस