सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ असोज २९, ०८:२१ खबर संवाददाता

धनगढीः कैलालीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

कैलाली जिल्ला अदालतको फैसलाले चोरी मुद्दामा २ महिना कैद सजाय र २० हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–११ का २२ वर्षीय रमेश कठरिया पक्राउ परेका हुन्। कठरियालाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस