सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागूऔषधसहित २ युवक पक्राउ

२०८१ असोज २८, ०८:०७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित २ युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–५ शिवनगरबाट २४ वर्षीय प्रकाश बोगटी र २८ वर्षीय कमल कार्की लागूऔषधसहित पक्राउ परेका छन्।

दुबै जनालाई ४० मिलिग्राम लागुऔषधसहित वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार नियन्त्रणमा लिएको होे। 

कमेन्ट लोड गर्नुस