सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जना बेपत्ता

२०८१ असोज २४, ०२:४१ खबर संवाददाता

धनगढीः कैलालीमा एक जना बेपत्ता भएका छन्। जिल्लाको लम्कीस्थित बल्चौर चौराहबाट ५३ वर्षीय लक्ष्मीप्रसाद आचार्य बेपत्ता भएका हुन्।

उनी यही असोज २१ गतेदेखि सम्पर्कविहिन भएको आफन्त लक्ष्मी आचार्यले बताएकी हुन्। बोल्न र सुन्न नसक्ने उनको खोजीकार्यमा सहयोग गरिदिन परिवारका सदस्यले सबैमा आग्रह गरेका छन्। ती पुरुषलाई देख्ने महानुभावले ९७६८४६५०५३ मा सम्पर्क गरिदिन आग्रह समेत गरिएको छ।

कमेन्ट लोड गर्नुस