सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको टुडिखेलमा फूलपाती भित्र्याइयो (फोटो फिचर)

२०८१ असोज २४, ०२:०६ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको टुडिखेलमा फूलपाती भित्र्याएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, अमरगढी नगरपालिकाकी उपप्रमुख पार्वती झुकाल, प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, अर्जुनवाण गण दहब्यारेकका प्रमुख सेनानि गणपती उज्वल थापा सहभागिका कार्यक्रममा फूलपाती भित्र्याउने काम भएको छ।

May be an image of 10 people

सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठ, सशस्त्र प्रहरी बल नम्बर ५२ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक साजेन्द्रप्रसाद श्रेष्ठ, लगायत नेपाली सेनाका कर्मचारी, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका प्रहरी कर्मचारीहरूको उपस्थितिमा अमरगढी नगरपालिका–४ स्थित टुडिखेलमा पुजापाठ गरेर असोज शुक्ल सप्तमीका दिन फूलपाती भित्र्याइएको हो।

May be an image of 12 people and text

May be an image of 7 people and temple

May be an image of 6 people and text

May be an image of 9 people and temple

May be an image of 13 people

May be an image of 10 people and clarinet

कमेन्ट लोड गर्नुस