सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र भजनीबाट अवैध सामान बरामद

२०८१ असोज २४, ०७:५२ खबर संवाददाता

धनगढीः कैलालीका विभिन्न ठाउँबाट प्रहरीले भन्सार छलिको अवैध सामान बरामद गरेको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँ र भजनी नगरपालिका–५ कव्वाखेडाबाट करिब ४६ हजार ४८० मुल्य बराबरको सामान बरामद गरेको छ। बरामद गरेको मिठाईमा हाल्ने बिन्दी,चिनी,आलु, प्याज, नुन, खेलौना, डस्टबिन, साबुनदानी, भाडा धुने जाली र कपडा धुने ब्रस लगायतका सामान प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस