सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ७ लाख बढीका पटाका जफत

२०८१ असोज २४, ०७:३३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले ७ लाख बढी मुल्यका पटाका जफत गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट भन्सार छलिका ७ लाख ८५ हजार ५०० मुल्य बराबरका पटका बरामद गरेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस