सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चरेससहित एक युवक पक्राउ

२०८१ असोज २३, ०७:४८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा चरेससहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारी स्थित पूर्ब–पश्चिम राजमार्गबाट शुक्लाफाँटा नगरपालिका–६ कसरौल बस्ने २५ वर्षीय रमेश खाती मंगलवार चरेससहित पक्राउ परेका हुन्। खातीलाई २ ग्राम १६ मिलिग्राम चरेशसहित इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बताएको छ। 

कमेन्ट लोड गर्नुस