सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट खैरो हेरोईनसहित धनगढीको २ किशोर पक्राउ 

२०८१ असोज २१, ०८:२६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोईनसहित धनगढीको २ जना किशोर पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ खैरानाबाट कैलालीको धनगढी उपमहानगरपालिका–१३ बस्ने १६ वर्षीय किशोर र १८ वर्षीय अर्को किशोर गरी २ जनालाई खैरो हेरोईनसहित दुबैजनालाई आइतवार पक्राउ गरिएको हो। १६ वर्षीय किशोरको साथबाट १ दश्मलव ९ ग्राम खैरो हेरोईन फेला पारी उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस