सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ५० हजार मुल्यको पटाका बरामद

२०८१ असोज १८, ०४:३५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको गड्डाचौकी नाकाबाट ५० हजार मुल्यको पटाका बरामद गरिएको छ। भारतबाट आयात भइरहेको पटाका बरामद गरिएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालयका एसपी चक्रराज जोशीका अनुसार उक्त पटाका नष्ट गरिने छ। चाँडपर्वका बेला पटाका लगायत अवैध सामान भित्रिन सक्ने भएकाले नाकामा कडाई गरिएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस