सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ठुलो दुर्घटनाबाट जोगिए २ सवारी

२०८१ असोज १८, ०३:११ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा २ सवारी एक आपसमा ठोक्किएका छन्। धनगढी उपमहानगरपालिका–४ डिके आयल नजिकै दुई सवारी एक आपसमा ठोक्किए पनि ठुलो दुर्घटना हुनबाट भने जोगिएका छन्।

से १ झ २६८ नम्बरको कार र ३०६ नम्बर जिप एक आपसमा ठोक्किएका छन्। दुबै सवारी ठुलो दुर्घटना हुनबाट जोखिएको प्रत्यक्षदर्शीले बताएका छन्। 

No description available.

No description available.

कमेन्ट लोड गर्नुस