सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट ९ जना जुवाडे पक्राउ

२०८१ असोज १८, ०७:५९ खबर संवाददाता

धनगढीः कैलालीबाट ९ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–२ मोतिपुर स्थित २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा डाँगीसहित ९ जना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद २७  हजार ७३० र ६ गड्डी ताससहित बिहीवार पक्राउ गरेको बताएको छ। 

कमेन्ट लोड गर्नुस