सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागुऔषधसहित एक युवती पक्राउ

२०८१ असोज १७, ०६:१० खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषधसहित एक युवती पक्राउ परेकी छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ भन्सार चोकबाट धनगढी–१ पुष्पलाल चोककी १९ वर्षीया रक्षा लामीछाने पक्राउ परेकी हुन्। उनलाई १ ग्राम १०० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको  छ।
 

कमेन्ट लोड गर्नुस