सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको देवरिया गौशालालाई औषधी तथा आहार वितरण

२०८१ असोज १६, १०:१३ खबर संवाददाता

धनगढीः धनगढीको देवरिया गौशालालाई औषधी तथा आहार वितरण गरिएको छ।

नेपाल पशुपन्छी औषधी बजार प्रतिनिधि संघ धनगढीद्वारा धनगढी उपमहानगरपालिका–७ मा रहेको देवहरिया गौशालामा पशु औषधी, क्यान्सियम र मिनिरल ब्लक धनगढी उपमहानगरपालिका पशु शाखाको उपस्थितिमा हस्तान्तरण गरेको हो। संघ को ९औं स्थापना दिवसको अवसरमा औषधी तथा आहार वितरण गरिएको बताइएको छ। 

 

कमेन्ट लोड गर्नुस