सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–६ मटियारीबाट मोटरसाइकल चोरी

२०८१ असोज १५, ०९:०९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीबाट गएराति मोटरसाइकल चोरी भएको छ।

घरको बरण्डामा राखेको रन्जित रानाको से ७ प ७६३३ नम्बरको रातो कलरको एनएस २ सय सिसि पल्सर मोटरसाइकल गएराति १२ बजेदेखि ३ बजेको बिचमा चोरी भएको रानाले जानकारी दिए। मोटरसाइकल चोरी भएकाले देखे वा कसैको सम्पर्कमा भए ९७६७४१५४४५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। 

कमेन्ट लोड गर्नुस