सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा सर्पले डसेर एक पुरुष गम्भीर घाइते

२०८१ असोज १३, ०५:३९ खबर संवाददाता

धनगढीः कैलालीमा सर्पले डसेर एक पुरुष गम्भीर घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–२ वनदेबीमा गोदावरी–५ का ४१ वर्षीय जनक भण्डारीको दाहिने हातमा सर्पले डसेर घाइते भएका हुन्।

उनलाई  राति सुतेका बेला सर्पले डसेको प्रहरीले जनाएको छ। घाइते भएका भण्डारीको सेति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस