सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागुऔषधसहित २ युवक पक्राउ

२०८१ असोज १३, ०८:५८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित २ युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २३ वर्षीय पप्पु राना र २४ वर्षीय नबिन चौधरी रहेका छन्।

धनगढी उपमहानगरपालिका–१७ पथरीयाबाट पप्पु रानालाई १३० मिलिग्राम र धनगढी–१५ कनरीबाट नबिन चौधरीलाई २९० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस