सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा सर्पले डसेर एक युवती गम्भीर घाइते

२०८१ असोज ११, ०५:१५ खबर संवाददाता

धनगढीः कैलालीमा सर्पले डसेर एक युवती गम्भीर घाइते भएकी छन्।

जिल्लाको टीकापुर नगरपालिका–३ शंकरपुरकी २२ वर्षीया ममता विक सर्पले डसेर घाइते भएकी हुन्। उनलाई घरमा सुतिरहेका बेला सर्पले डसेको प्रहरीले जनाएको छ। सर्पले डसेर गम्भीर घाइते भएकी विकको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस