सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ४३ वर्षीय भुवन बेपत्ता

२०८१ असोज ९, ०७:३७ खबर संवाददाता

धनगढीः कैलालीका एक जना बेपत्ता भएका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–५ जाँइका ४३ वर्षीय भुवन डगौरा बेपत्ता भएका छन्। उनी गत भाद्र २९ गते घरबाट मुम्बइ जान्छु भनी हिडेका  थिए।

घरबाट निस्केको १२  दिन भइसक्दा समेत डगौरा संम्पर्कमा नआएपछि उनको परिवार चिन्तामा  परेको  छ।  उनलाई भेटेमा नजिकको प्रहरी अथवा ९८००६०२७०१ र भारतिय नम्बर ९१६७९९४६९८ मा संम्पर्क गरिदिन उनका आफन्तले अनुरोध गरेका छन्।

कमेन्ट लोड गर्नुस