सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा वर्ष सुरु

२०८१ असोज ८, ०९:५०

धनगढी : कैलालीसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा वर्षा सुरु भएको छ। उत्तर प्रदेशको पूर्वी क्षेत्रमा वर्षा सुरु भएको भारतीय सञ्चालन माध्यामहरूले बताएका हुन्। भारतीय सञ्चार माध्यमहरूले उत्तर प्रदेशका सबै क्षेत्रमा वर्षाको पूर्वानुमान गरिएको बताएका छन्।

मङ्गलवार उत्तर प्रदेशको गोरखपुर, महराजगंज, कुशीनगर र आजमगढ़मा वर्ष भएको छ। मौसम विज्ञहरुले पूर्वी क्षेत्रबाट सुरु भएको वर्षा बुधवार प्रदेशका बाँकी क्षेत्रहरूमा हुने छ।

 

कमेन्ट लोड गर्नुस