सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते

२०८१ असोज ६, ०८:०२ खबर संवाददाता

धनगढीः  कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्।

जिल्लाको  घोडाघोडी नगरपालिका–१० का ३३ वर्षीय सुरज ज्ञवालीले चलाएको ६९ प ९०१५  नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्।

घाइते हुनेमा घोडाघोडी–१  सितानगरका ४३ वर्षीय कृष्ण दर्लामी रहेका छन्। उनको टाउकोमा चोट लागेको छ। घाइते दर्लामीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस