धनगढीबाट लागुऔषधसहित दुई महिला पक्राउ
२०८१ असोज ३, ०७:४१
धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई महिला पक्राउ परेकी छन्।
धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट १ ग्राम ७० मिलिग्राम लागुऔषधसहित दुई महिलालाई प्रकाउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँकि २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना रहेका छन्।
कमेन्ट लोड गर्नुस