सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको खुटिया नदिले गर्‍यो जल सतर्कता तह पार, नागरिकलाई सचेत रहन आग्रह

२०८१ भदौ २८, ०६:१८ खबर संवाददाता

धनगढीः कैलालीको खुटिया नदिले जल सतर्कता तह पार गरेको छ।

मुडीभर जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनााएको छ। तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहेका नागरिकलाई भोली (शनिवार) बिहान ९ बजेसम्म सचेत रहन विभागले आग्रह गरेको छ। 

कमेन्ट लोड गर्नुस