धनगढीमा रहेको कपडा बैँङ्कलाई सहयोग
२०८१ भदौ २६, ०४:३९
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैङ्कलाई सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ मा रहेको कपडा बैँङ्कलाई धनगढी–५ हसनपुरका दिपेन्द्र ओझाले सहयोग गरेका हुन। ओझाले बैँङ्कलाई आफ्ना बुवाको सोह्रौँ पुन्य तिथिमा ३० थान कपडा सहयोग गरेको बैँङ्कले जनाएको छ।
कमेन्ट लोड गर्नुस