सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जना मृत फेला

२०८१ भदौ २४, १२:१६ खबर संवाददाता

धनगढीः कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको जानकी गाउँपालिका–४ बेलपुर बस्ने ७० वर्षीय हरद्वारी थारू मृत अवस्थामा फेला परेका हुन्। थारू सोही ठाउँस्थित रोरा नदीमा आइतवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस