सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला

२०८१ भदौ १९, ०९:२६ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित मुलनहरमा नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बुधवार मृत अवस्थामा फेला परेका छन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस