सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ

२०८१ भदौ १६, ०६:०६ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–१अत्तरियाका २७ वर्षीय कैलाश चौधरी लागुऔषधसहित पक्राउ परेका छन्। उनलाई १४० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस