सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला

२०८१ भदौ १५, ०५:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका  छन्।

जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ता स्थित दश गजामा क्षेत्रमा भीमदत्त–५ शुकासालका ७१ वर्षीय श्यामु दमाइ मृत फेला परेका हुन्।

उनी जमेको पानीमा मृत्त अवस्थामा फेला परेका थिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस