सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीमा रहेको एनआइसी एसिया लघुवित्तका कागजात लैजाने १७ जना पक्राउ

२०८१ भदौ १३, ०६:०३ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा एक लघुवित्त सहकारी संस्थाको कार्यालयमा तोडफोड गरिएको छ।

जिल्लाको बेलौरी नगररपालिका–४मा रहेको एनआइसी एसिया लघुवित्तमा बिहीवार दिउँसो तोडफोड गरि अज्ञात व्यक्तिले कागजात लगेका थिए।

कार्यालयको कागजात लैजाने १७ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए। अनुसन्धान जारि रहेकाले नाम भने खुलाएको छैन्।
 

कमेन्ट लोड गर्नुस