सुदूर नेपाललाई विश्वसँग जोड्दै

जुगेडाका विपन्न परिवारलाई संयुक्त राना जनचेतना परिवारले किरिया खर्च दिने

२०८१ भदौ १२, ०८:०६ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–१० जुगेडाका विपन्न परिवारलाई संयुक्त राना जनचेतना परिवारले किरिया खर्च दिने भएको छ।

संयुक्त राना जनचेतना परिवारले जुगेडाका विपन्न परिवारका स्थनियलाई किरिया खर्च वापत २ हजार ५ सय रुपैँया पलब्ध गराउने संस्थाका अध्यक्ष रवि रानाले बताए। अध्यक्ष रानाका अनुसार घटना घटेको दिन देखि किरिया सकिने दिनभन्दा अगाडि जानकारी गराउनुपर्ने छ।

Open photo

कमेन्ट लोड गर्नुस