सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल पल्टिदा २ जना घाइते

२०८१ भदौ ११, ०१:०५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल पल्टिदा २ जना घाइते भएका छन्।

मंगलबार विहान धनगढी उपमहानगरपालिका–४ सिजि कम्प्युटर अगाडी मोटरसाइकल पल्टिदा २ जना घाइते भएका हुन्।

कैलारी गाउँपालिकाका अनिल चौधरी र आरेस दहितलाई सेती प्रादेशिक अस्पताल लगिएको छ। दुबै जनालाई धनगढी नगर प्रहरीले उद्दार गरेर अस्पताल पुगाएको हो। घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।
 

कमेन्ट लोड गर्नुस