धनगढीमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने
२०८१ भदौ १०, ०५:३४
धनगढीः धनगढीमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने भएको छ।
धनगढीको एनएस ग्रुरुपले नृत्य प्रतियोगिता आयोजना गर्ने भएको हो। असोज ३ गते धनगढीको वैभव प्यालेसमा नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेताहरूलाई क्रमशः ५०, २५ र १५ हजार नगद पुरस्कार दिइने आयोजक एनएस ग्रुरुपले जनाएको छ।
कमेन्ट लोड गर्नुस