सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैङ्कलाई ४६ थान कपडा सहयोग

२०८१ भदौ ९, ०९:४० खबर संवाददाता

धनगढीः कपडा बैङ्कलाई ४६ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका-४ मा रहेको कपडा बैङ्कलाई मनिषा अर्यालले आज ४६ थान कपडा सहयोग गरेकी हुन्।  

कमेन्ट लोड गर्नुस