सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मोहना नदीमा बाढी, सतर्क रहन आग्रह

२०८१ भदौ ५, १०:०३ खबर संवाददाता

धनगढी: कैलालीस्थित धनगढीको मोहना नदीमा बाढी आएको छ। मङ्गलवार रातिदेखिको वर्षाले मोहना नदीमा बाढी आएको हो।

जल तथा मौसम विज्ञान विभागले कैलालीको मोहना र यसका सहायक नदीहरूमा पानीको बहाउ सतर्कता तह नजिक रहेको बताएको छ। विभागले मोहना नदी क्षेत्र तथा मोहना नदीका कारण डुबान हुनु भू–भागका नागरिकहरूलाई सतर्क रहन भनेको छ। पूर्वी कैलालीका धेरे स्थानमासमेत वर्षाको पानीका कारण डुबान भएको छ।

 

कमेन्ट लोड गर्नुस