धनगढी-८ बाट अजिङ्गर सर्पको उद्वार
२०८१ भदौ ५, ०९:४३
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका-८ बाट अजिङ्गर सर्पको उद्वार गरिएको छ।
धनगढी-८ का लालसिह महराको घरबाट नगर प्रहरीले आज अजिङ्गर सर्पको उद्वार गरेको हो। अजिङ्गरलाई उद्वार गरि सुरक्षि स्थानमा सारिएको नगर प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस