सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडीमा एक जना मृत अवस्थामा फेला

२०८१ भदौ ३, ०६:४६ खबर संवाददाता

धनगढीः कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–१ का ४६ वर्षीय सूर्यबहादुर शाही आफ्नै घरमा आइतवार मृत अवस्थामा फेला परेका हुन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस