सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ साउन २९, १२:४३ खबर संवाददाता

कञचनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले १ लाख ८३ हजार बराबरको भन्सार छलीको सामान टिभी र स्टिलका भाडाँ नियन्त्रणमा लिइ थप कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय

पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस