सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल गाईसँग ठोक्किदा एक जना घाइते

२०८१ साउन २७, ०६:१९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल गाईसँग ठोक्किएर दुर्घटना भएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–७ कालीका चोकमा मोटरसाइकल गाईसँग ठोक्किदा २१ वर्षीय ववि चौधरी घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार शनिवार राति हुलाकी राजमार्गको कालीका चोकमा गाईसँग मोटरसाइकल ठोक्किएको हो। उनको धनगढीस्थित निर्सग अस्पतालमा उपचार हुँदैछ।
 

कमेन्ट लोड गर्नुस