सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

२०८१ साउन २७, ०७:०९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीबा सामान बरामद गरिएकोे छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भन्सार कार्यालय नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख २६ हजार ८८१ मूल्य बराबरको गम्छा, लुङ्गी, सुटपिस, साडी,खाने तेल, कपडा, शंख, बेसन, लगायतका किरानाका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस