सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सुर्ती र बिडी बरामद  

२०८१ साउन २६, ०८:१२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सुर्ती र बिडी बरामद गरिएको छ।

बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६९ हजार ४ सय मूल्य बराबरको चिनी, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस