सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा तारजाली भत्काएर कार चालक फरार

२०८१ साउन २५, ११:०३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा तालजाली भत्काएर एक कार चालक फरार भएका छन्।

विहिबार राति धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत राजपुर चोकबाट ५० मिटर उत्तरतिर १३ वटा पोलसहित जालीमा क्षति गरेर कार जालक फरार भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

कमेन्ट लोड गर्नुस