सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रहेको कपडा बैंकलाइ ३६ थान कपडा सहयोग

२०८१ साउन २१, १०:४२ खबर संवाददाता

धनगढीः धनगढीमा रहेको कपडा बैंकलाइ ३६ थान कपडा सहयोग गरिएको छ। 

कञ्चनपुरको बेलौरी नगरपालिकाकी सुमन श्रेष्ठले कपडा बैंकलाइ ३६ थान कपडा सहयोग गरेकी हुन्।
 

कमेन्ट लोड गर्नुस