सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ साउन १५, ०५:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरएिको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले १ लाख ८६ हजार बराबरको भन्सार छलीको बिडी, पेय पदार्थ, सुर्ती र से २ प ८२ ६३ नम्वरको १ थान  मोटरसाइकल नियन्त्रणमा लिइ थप कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस