सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अलपत्र एक बालिकाको उद्दार

२०८१ साउन १५, ०३:५३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा अलपत्र एक बालिकाको उद्दार गरिएको छ।

धनगढी उपमहानगरपालिका–७ कैलाली बहुमूखी क्याम्पस नजिकै चौमला गोप्ता घर बताउने ११ वर्षीया चम्पा चन्दलाइ नगर प्रहरीले उद्दार गरेर जिल्ला प्रहरी कार्यालयको महिला सेलमा जिम्मा लगाएको छ।

कमेन्ट लोड गर्नुस